+01-4988728, 4988729 | email icon 07 Mar 2026 |
प्रभु सरल बचत खाता

वार्षिक ४ प्रतिशत ब्याज पाइने ।

रु १००० मा खाता खोल्न सकिने।

प्रभु समृद्धी बचत खाता

वार्षिक ५ प्रतिशत ब्याज पाइने ।

रु १०० मा खाता खोल्न सकिने।

प्रभु पौरखी बचत खाता

विदेशमा रहेको नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका लागि वार्षिक ५ प्रतिशत ब्याज पाइने ।

रु. १००० मा खाता खोल्न सकिने।

प्रभु लक्ष्मी बचत खाता

आधा आकाश ढाक्ने दिदी बहिनीहरुका लागि 

वार्षिक ५ प्रतिशत ब्याज पाइने । 

रु १००० मा खाता खोल्न सकिने।

प्रभु जुनतारा बचत खाता

छोराछोरीको उज्वल भविष्यका लागि

वार्षिक ५ प्रतिशत ब्याज पाइने ।

रु १००० मा खाता खोल्न सकिने

(१६ वर्ष मुनिका  लागि मात्र)।

प्रभु आवधिक बचत खाता

आवधिक ब्याजदर न्यूनतम जम्मा गर्नुपर्ने रकम

६ महिना  ७  प्रतिशत रु। १०००० ।- ।

१ वर्ष  ७  प्रतिशत रु. १०००० ।- ।

२ वर्ष  ७  प्रतिशत रु. १०००० ।- ।

३ वर्ष  वा सो  भन्दा माथि  ७  प्रतिशत रु. १०००० ।- ।

(नोट  -  त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने)

कर्जा प्रकार अनुसार

११ प्रतिशत सम्म